यहाँहरु सबाइमा मेरो नमस्कार !

Heaven from all creatures hides the book of fate. All but the page prescribed, their present state:,

Thursday, December 30, 2010

कठपुतली

धर्ती माथिको मेरो देश 
शिर माथिको मेरो केश 
झरे झरोस मेरै केश 
पनी कसरी भन्नु मैले। 

न त टेक्ने ठाउनाइ छ
हाँगा न बिँगा लुछी सके 
झरोस आँसु पनी कती 
परेली सबै सुकी सके । 

हावामा बहकिएको छ 
मन बुझाउने कोनैछ 
केवल उनै शान्ति थिन 
आज आँफै बेपत्ता छिन।  

आमा सधैं रोई रन्छिन
तिनै शान्ततिको यादले   
चुसे मेरी शान्तिको रस     
अल्प भाईन मेरी शन्ती 
कहाँ होलिन मेरी शान्ती 
सुक्क सुक्क सुक्क ए शान्ती ।। 
                                       
  चन्द्र बहादुर कन्दङ्वा (आकाश )  
 चुहान्डाडा ४ तेह्रथुम 
 हाल:- दोहा कतार
  

No comments:

Post a Comment