यहाँहरु सबाइमा मेरो नमस्कार !
Heaven from all creatures hides the book of fate. All but the page prescribed, their present state:,
Friday, January 28, 2011
बिभिन्न कालखण्डका साक्षीको रुपमा रहेका दस्तावेजकहरु यहाँ छन् !
- नेपाल सरकार र माओवादीबीच २०६३ मंसिर ५ गते भएको बृहत शान्ति सम्झौता - Download
- नेपाल सरकार र माओवादीबीच भएको हतियार र सेना अनुगमन सम्बन्धी २२ मंसिर २०६३ मा भएको सम्झौता - Download
- नेपालको अन्तरिम संविधान २०६३ आठौं संशोधनसहित - Download
पुनस्थापित प्रतिनिधिसभाले २०६३ जेठ ४ गते गरेको घोषणा- Download
- माओवादी र सात राजनीति दलका शीर्ष नेताहरु बीच २०६३ असार २ गते प्रधानमन्त्री निवास बालुबाटारमा भएको सहमति - Download
- युद्धबिराम आचार संहिता अनुग - Download
- राजा ज्ञानेन्द्रले २०६३ बैशाख ११ गते गरेको प्रतिनिधि सभा पुनस्थापनाको घोषणा - Download संसदवादी सात राजनीतिक दल र सशस्त्र युद्ध गरिरहेका माओवादी बीच चारतको नयाँ दिल्लीमा २०६२ मंसिर ७ गते भएको १२ बुँदे सहमति - Download
- सरकार र माओवादी बीच २०६३ जेठ १२ गते भएको युद्ध बिराम आचार संहिता - Download सरकार र माओवादी बीच अन्तरिम संविधानको मस्यौदाका लागि समिति गठन गर्न २०६३ असार २ गते भएको सहमति - Download
- सरकारी र माओवादी बार्ता टोलीबीच २०६३ असार १ गते भएको युद्धबिराम अनुगमन समिति गठन तथा वार्ता पर्यवेक्षक गठन सम्बन्धी सहमति - Downlo
![]() |
| Chandra Bahadur Kandangwa Chuhandada-4Hattikharka Tehrathum Koshi |
चँ चँ दु:ख लाग्छ !
हाम्रो नेपाल नयाँ नेपाल
राना बिनाको मौरी गोलामा ,
भन्ने गर्दछौ शान्ती नेपाल
बग्यो शान्ती बाग्मती खोलामा !
हौसला पाए पिडीत बाट
फटाफट पसे शहरमा ,
बिस्तारै निस्के जङलबाट
खुल्लामंच्मा बोले रहरमा !!
हाम्रो नेपाल नयाँ नेपाल
भनिन्छ बुद्द जन्मेको देश ,
छत्तीशबर्णको फुलबारी
एैतिहासिक माहानबाणि !
शासन र सत्ता हाता लाए
भाषण र भत्ता बाँड्न थाले ,
सडक गल्लिमा आगो लाए
जात धर्म भन्दै भाड्न थाले !!
- हाम्रो नेपाल नयाँ नेपाल
- खुल्ला मन्च्मा बोले रहरमा !
- हाम्रो नेपाल शान्ती नेपाल
- संघियता भन्दै सडकमा !!
चन्द्र बहादुर कान्दङ्वा चुहान्डाडा -४ हात्तीखर्क तेह्रथुम कोशी |
Subscribe to:
Posts (Atom)
