यहाँहरु सबाइमा मेरो नमस्कार !

Heaven from all creatures hides the book of fate. All but the page prescribed, their present state:,

Friday, January 28, 2011

चँ चँ दु:ख लाग्छ !


हाम्रो नेपाल नयाँ नेपाल
राना बिनाको मौरी गोलामा ,
भन्ने गर्दछौ शान्ती नेपाल
बग्यो शान्ती बाग्मती खोलामा !

हौसला पाए पिडीत बाट
फटाफट पसे शहरमा ,
बिस्तारै  निस्के जङलबाट
खुल्लामंच्मा बोले रहरमा !!

हाम्रो नेपाल नयाँ नेपाल
भनिन्छ बुद्द जन्मेको देश ,
छत्तीशबर्णको फुलबारी
एैतिहासिक माहानबाणि !

शासन र सत्ता हाता लाए
भाषण र भत्ता बाँड्न थाले ,
सडक गल्लिमा आगो लाए
जात धर्म भन्दै भाड्न थाले !!


  • हाम्रो नेपाल नयाँ नेपाल 
  • खुल्ला मन्च्मा बोले रहरमा !
  • हाम्रो नेपाल शान्ती नेपाल 
  • संघियता  भन्दै सडकमा !!

 चन्द्र बहादुर कान्दङ्वा 
 चुहान्डाडा -४ हात्तीखर्क 
तेह्रथुम कोशी
                

  

No comments:

Post a Comment